birbhadhurmahara@gmail.com 9812715335
Shree Malika Basic School श्री मालिका आधारभूत विद्यालयShree Malika Basic School पुनर्बास-१, कंचनपुरपुनर्बास-१, कंचनपुर
मेनुMenu
भर्ना खुल्योAdmission Open
Welcome
सामुदायिक विद्यालयCommunity School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
heritage / school building
local landmark
हाम्रो विद्यालयAbout our school

श्री मालिका आधारभूत विद्यालयShree Malika Basic school

यो विधालय तात्कालिन आवस्थामा कालिका गा बि सर हालको सघिय सरचना पश्चात सुदुरपशिचम प्रदेश कंञचनपुर जिल्लाको पुनरवास नगरपालिका वाड न १ महेन्द्रबस्तिमा रहेकोछ । यस गाउका बासिन्दाहरु कञ्चनपुर जिल्लाको तात्कालिन झलारि गाउपञ्चायतको बेलडाडी गाउ बाट नेपाल सरकारले बसोबास उठाएर यस महेन्द्रबस्ती गाउमा बि स २०४० जेष्ठ महिनामा ११२ घरधुरि ल्याइ १० कठ्ठा जमिन प्राप्त गरेर बसेको बस्ति हो । यस बस्तिमा बहुसख्यक बाह्मण क्षेत्रिको बसोबस रहेको साथै केहिमात्रामा दलित जनजाति र अदिबासि रहेका छन । धेरै जसो बासिन्दा गरिब र अशिक्षित भएका कारणले यहाँका मानिस भारत तिर कामको खोजिमा स परिवार कामको खोजिमा जाने गरेको पाइन्छ । हालको गाउ रहेको पशिचम तफ यस विधालयको स्थापना समाजसेवि बुद्धिजिवि भाने खडका द्वारा यसको स्थापना २०४० सालमा गरि विधालयको नाम श्री मालिका पा बि राखु भएको थियो र मासिक त भ रु१८० दिने गरि शिक्षक बिष्णु बहादुर रावतलाइ नियुक्ति गरि विधालय सञ्चालनमा ल्याउनु भएको थियो । यसै बर्षको ८ महिना पश्चात भाने खडका र केहि बय्कित मिलि गामिण अवास कम्पनि द्वारा ४ बिगाहा जमिन उपलब्ध गराइ यसै गाउको पुर्बतफ जुन हाल विधालय …

  • Buildings: Four structures built with tin roofing and bricks, one two-room reinforced concrete (lenter) building, and a permanent entrance gate.
  • Land: The school owns 8 bighas of land.
  • Technology & Equipment: Supported by Punarbas Municipality, the school has 1 computer and 1 printer. Every classroom is equipped with a whiteboard.
  • Furniture: Sufficient furniture is available according to student capacity.
  • Student Enrollment: Enrollment is relatively low in the primary grades, but increases slightly in Classes 6 through 8.
  • Staffing: Primary level includes 4 permanent teachers, 1 relief teacher, 1 early childhood education teacher, 1 private source teacher, and 1 office assistant.
0+विद्यार्थीStudents
0शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै सूचना छैन।No notices yet.

हाल कुनै पोस्ट छैन।No posts yet.

हाल कुनै डाउनलोड छैन।No downloads yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

photo
प्रधानाध्यापकPrincipal

श्री विर बहादुर महराShree Bir Bahadur Mahara

यो विधालय बिगत ९ वर्ष देखि एउटै अध्यक्ष भएका कारण बिधालयमा शिक्षक र गाउले बिच झगडाका कारण बालबलिका न्युनहुनु र समुदायले बिधालयलाइ सहयोग नगनु यसको मूख्य कारण रहेको छ। अध्यक्षले पटक पटक शिक्षक सग बिना कारण निहु खोजि बिबाद गनुले यस विधालयको अवस्था खस्केको पाइन्छ…This school has had the same chairperson for the past 9 years, which has led to frequent disputes between teachers and villagers. As a result, student enrollment has declined significantly, and the community has ceased supporting the school-this remains the pr…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.