यो विधालय बिगत ९ वर्ष देखि एउटै अध्यक्ष भएका कारण बिधालयमा शिक्षक र गाउले बिच झगडाका कारण बालबलिका न्युनहुनु र समुदायले बिधालयलाइ सहयोग नगनु यसको मूख्य कारण रहेको छ। अध्यक्षले पटक पटक शिक्षक सग बिना कारण निहु खोजि बिबाद गनुले यस विधालयको अवस्था खस्केको पाइन्छ ।